'जब बालुवाटारमा विप्लवले प्रधानमन्त्री ओलीको झाँको झारे'

श्रावण ३१/काठमाडौँ

विज्ञापन
No data was found

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले प्रधानमन्त्री केपी शर्मा ओलीको झाँको झारेका छन्। पार्टी प्रवक्ता समेत रहेका प्रकाण्ड सीलाई साथमा लिएर बिहीबार प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्रीलाई चार वर्ष पुग्न लाग्दा पनि सरकारसँग गरेका सहमति कार्यान्वयन नहुनु दुःखद रहेको भन्दै ध्यानाकर्षण गराएका थिए। केपी ओली नेतृत्वको सरकार रहेका बेला २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यान्वयन हुनु त परको कुरा सरकार अनेक बहानामा नेकपा नेता कार्यकर्तालाई मुद्धा लगाइरहेको भन्दै विप्लवले आक्रोश व्यक्त गरेका थिए।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

तीन बुँदे सहमति कार्यान्वयन,बृहत कम्युनिष्ट एकता,मिटरब्याज र  लघुवित्तको ज्यादती नियन्त्रण, एमसीसीका नाममा अमेरिकी हस्तक्षेप लगायतका विषयमा समेत छलफल भएको जनाइएको छ। सरकारले शुशाशन र समृद्धिका लागि काम गरिरहेको उल्लेख गर्दै नेकपासँगको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न