'गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने'

पञ्चकोशी संवाददाता सुर्खेत। गुणस्तरीय शिक्षाको अभियानलाई अघि बढाउँदै गोल्डेन-गेट एजुकेसन प्रा.लि., बीरेन्द्रनगर, सुर्खेतले लोकसेवा तयारी कक्षाका विद्यार्थीहरूलाई लक्षित गर्दै खुला लिखित प्रतियोगिता आयोजना गर्ने भएको छ।

विज्ञापन
No data was found

प्रतियोगिता असार २२ गते, आइतबार, बिहान ११:०० बजे संस्थाको कार्यालय भवनको तेस्रो तलामा सम्पन्न हुने जानकारी दिइएको छ। प्रतियोगितामा भाग लिन ईच्छुक विद्यार्थीहरूले असार २१ गते बेलुका ५:०० बजेभित्र आफ्नो नाम दर्ता गराउनु पर्नेछ।

विज्ञापन
No data was found

पुरस्कार विवरण:

विज्ञापन
No data was found

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ।

प्रथम पुरस्कार: नगद ५००० रुपैयाँ र ५०% छात्रवृत्तिको छुट

द्वितीय पुरस्कार: नगद ३००० रुपैयाँ र ४०% छात्रवृत्तिको छुट

तृतीय पुरस्कार: नगद २००० रुपैयाँ र ३०% छात्रवृत्तिको छुट

कार्यक्रम गोल्डेन-गेट एजुकेसन प्रा.लि. को आयोजनामा हुन लागेको सोही संस्थाका सञ्चालक नमराज शाहीले जानकारी दिनुभएको छ।

संस्थाले इच्छुक सम्पूर्ण लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न

जयदेव माध्यमिक विद्यालय: नेतृत्व जन्माउने विद्यालय आफैं विकासबाट पछि