'धनगढीमा बौद्धिक अन्तरक्रिया हुने'

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा बौद्धिक अन्तरक्रिया हुने भएको छ। विज्ञानको विकास, विचार र क्षेत्रीय समस्या शिर्षकमा नेकपाले भाद्र १८ गते बौद्धिक अन्तरक्रियाको आयोजना गरेको हो।विचारका क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीले गरेको संश्लेषण, विज्ञान प्रविधिमा भएको अभूतपूर्व विकास र सुदूरपश्चिम क्षेत्रले भोग्नुपरेको विभेद र उत्पीडनका विषयमा सुदुरपश्चिम प्रदेशका राजनीतिक दलका नेता र बुद्धिजीवीहरूका बिचमा अन्तरक्रिया गर्न लागिएको नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले जानकारी दिए।

विज्ञापन
No data was found

कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा भाद्र १८ गते हुने अन्तरक्रियामा विज्ञान, विचारको विकास र क्षेत्रीय समस्याका विषयमा कार्यपत्र समेत प्रस्तुत गरिने जनाइएको छ।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न