'शिक्षक आन्दोलनले विद्यालय सुनसान'

दैलेख २०८२ बैशाख १७ बुधबार_ शिक्षकको आन्दोलनले विद्यालय सुनसान छ । सो आन्दोलनले विद्यार्थी पनि मर्कामा परेका छन् । गत चैत २० देखि वैशाख दोस्रो हप्तासम्म सुनसान विद्यालयले विद्यार्थी पर्खेका छन् ।

विज्ञापन
No data was found

नयाँ शैक्षिक सत्र सुरुसँगै नयाँ कक्षामा किताबकापी बोकेर विद्यालय जान नपाएपछि बालविकासदेखि माध्यमिक तहमा पठनपाठन गर्ने बालबालिकालाई विद्यालयले पर्खिएका हुन् । यतिबेला बालबालिका विद्यालय भर्नासँगै पाठ्यपुस्तकको झोला बोक्ने समय हो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण विद्यालय तालाबन्दी गरी शिक्षक काठमाडौँ लागेपछि बालबालिकाको पढाइ प्रभावित भएको छ।

विज्ञापन
No data was found

सरकार र शिक्षकबिचको लडाइँले बालबालिका शिक्षाबाट वञ्चित भएका छन् । बालबालिका नियमित रूपमा विद्यालय जान नपाउँदा पढेका सिकेका कुरा बिर्सन थालेको उनले गुनासो गरे  बढ्दै आइरहेको छ।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न