'रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको पत्र'

पञ्चकोशी संवाददाता २०८२ बैशाख १७ काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले यसअघि जारी गरिएको पत्र कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

न्यायाधीश सह–रजिस्ट्रार अनुप कुँइकेलले हस्ताक्षर गरेको पत्रमा डिल्लीबजार कारागारलाई रेशम चौधरीलाई तत्काल रिहा गर्न अनुरोध गरिएको छ । पत्रमा उल्लेख भएअनुसार, २०७९ सालको मुद्दामा च.नं. ११२७७ मिति २०८१\०१\१७ मा जारी पत्र सर्वोच्चको अधिकृत आदेश नभएको स्पष्ट गर्दै त्यसको वैधता अस्वीकार गरिएको छ ।

विज्ञापन
No data was found

यसअघि सोही पत्रको आधारमा चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागारमा राखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न