'१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा आज नेपाल र भारत भिड्दै'

काठमाण्डौ – १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल आज भारतसँग खेल्दैछ । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

विज्ञापन
No data was found

समूह ‘बी’ बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । आजको विजेता टोली समूह विजेता बन्नेछ ।

विज्ञापन
No data was found

अस्ति भएको खेलमा नेपालले श्रीलङ्कालाई ५–० गोलले हराएको थियो । त्यस्तै पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८ गोलले हराएको थियो । नेपाल र भारतसँग पराजित श्रीलङ्का बाहिरिएको छ ।

विज्ञापन
No data was found

च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक ६ देश सहभागी छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । प्रतियोगिता आउँदो जेठ ४ गतेसम्म चल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न