'आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली भिड्दै'

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल जयपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

विज्ञापन
No data was found

प्लेअफमा पुगिसकेको पन्जाब १२ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । १३ खेलमा १३ अङ्क रहेको दिल्ली पाँचौं स्थानमा छ । दिल्ली यो सिजन प्लेअफ पुग्न असफल भयो ।

विज्ञापन
No data was found

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)  सनराइजर्स हैदराबादसँग ४२ रनले पराजित भएको छ । हारसँगै बेङ्गलुरुको १३ खेलमा १७ अङ्क भएको छ । बेङ्गलुरु तेस्रो स्थानमा झरेको छ ।

विज्ञापन
No data was found

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न