'आईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल : बेङ्गलुरु र लखनउ भिड्दै'

काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

विज्ञापन
No data was found

यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा शुरू हुनेछ । अङ्क तालिका अनुसार बेङ्गलुरु १३ खेलमा १७ अङ्कसहित तेस्रो स्थानमा छ । लखनउ भने प्लेअफ पुग्न नसकेपछि यसअघि नै बाहिरीएको थियो ।

विज्ञापन
No data was found

आजको खेल जितेमा बेङ्गलुरु क्वालिफायरमा पुग्नेछ । तर पराजित भए तालिकाको दोस्रो स्थानमा रहेको गुजरात क्वालिफायरमा पुग्नेछ ।

विज्ञापन
No data was found

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब १९ अङ्कसहित पहिलो क्वालिफायरमा पुगिसकेको छ । पन्जाब शीर्ष स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न